नियम ११७
फैसलामा पप्याउनु पर्ने रीत
प॒च्याउन पर्ने रीतः न्यायाधीशले फैसला वा आदेशमा दस्तखत गरी सुनाएपछि शाखा प्रमुखले सो फैसला वा आदेशका प्रत्येक पानामा अदालतको छाप लगाउनु पर्छ।